सोमबार, साउन ६, २०८२

दुई डाक्टर ११औं तहमा बढुवाका लागि सिफारिस

स्वास्थ्य सेवातर्फका दुई चिकित्सक ११औं तहमा बढुवा सिफारिस भएका छन्।
 |  शुक्रबार, पुस ३०, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस ३०, २०७८

काठमाडौं- स्वास्थ्य सेवातर्फका दुई चिकित्सक ११औं तहमा बढुवा सिफारिस भएका छन्। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय बढुवा समितिको सचिवालयले प्रमुख कन्सलटेन्ट डेन्टल सर्जन पदमा डा. प्रकाश बुढाथोकी र प्रमुख कन्सलटेन्ट रेडियोथेरापी पदमा डा. विवेक आचार्यलाई बढुवा सिफारिस गरेको हो।

बढुवा  समितिको पुस २८ गतेको निर्णयअनुसार उनीहरूको नाम बढुवाका लागि सिफारिस गरिएको बताइएको छ।


प्रकाशित: Jan 14, 2022| 09:40 शुक्रबार, पुस ३०, २०७८
प्रतिक्रिया दिनुहोस्