शनिबार, साउन ११, २०८२

कोभिड अपडेट : २३५ संक्रमित थपिए, २१२ संक्रमणमुक्त

७ हजार ८८५ जनाको पीसीआर परीक्षण गर्दा २२४ जना र १ हजार १ सय ९९ जनाको एन्टीजेन परीक्षण गर्दा ११ जना गरी २३५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
 |  शुक्रबार, पुस १६, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १६, २०७८

काठमाडौं- देशभर पछिल्लो २४ घण्टामा २३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

७ हजार ८८५ जनाको पीसीआर परीक्षण गर्दा २२४ जना र १ हजार १ सय ९९ जनाको एन्टीजेन परीक्षण गर्दा ११ जना गरी २३५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ४ जनाको मृत्यु भएको छ।

योसँगै मृत्यु हुनेको संख्या ११ हजार ५९४ पुगेको छ। २४ घण्टामै २१२ जना निको भएको मन्त्रालयले जनाएको छ। कोरोनाबाट निको हुनेको दर ९८ प्रतिशत छ।

प्रकाशित: Dec 31, 2021| 16:40 शुक्रबार, पुस १६, २०७८
प्रतिक्रिया दिनुहोस्