काठमाडौं- मनसुन सक्रिय भएसँगै यतिबेला काठमाडौंमा वर्षा भइरहेको छ। काठमाडौंमा वर्षासँगै चन्द्रागिरिमा हिमपात सुरु भएको छ।
चन्द्रागिरी हिल्स लिमिटेडका जेनेरल म्यानेजर अभिषेक बिक्रम शाहले चन्द्रागिरीमा हिमपात सुरु भएको जानकारी दिएका हुन्।
वर्षा र हिमपात भएसँगै देशभर चिसो बढेको छ। चिसो बढेसँगै उच्च स्वास्थ्य सावधानी अपनाउन आग्रह गरिएको छ।