आइतबार, साउन १२, २०८२

१७ औषधि पसल कारबाहीमा

औषधि व्यवस्था विभागले १७ वटा औषधि पसललाई कारबाही गरेको छ। विभागले बजार अनुगमनका क्रममा त्रुटि फेला परेका औषधि पसललाई कारबाही गरेको जनाएको छ।
 |  शनिबार, पुस ३, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, पुस ३, २०७८

काठमाडौं- औषधि व्यवस्था विभागले १७ वटा औषधि पसललाई कारबाही गरेको छ। विभागले बजार अनुगमनका क्रममा  त्रुटि फेला परेका औषधि पसललाई कारबाही गरेको  जनाएको छ।

विभागले औषधि पसललाई कसुरका आधारमा ७ देखि २१ दिन निलम्बनको कारबाही गरेको छ। विभागले कात्तिक महिनामा गरेको अनुगमनका क्रममा १७ पसलमा त्रुटि भेटिएको जनाएको छ।



प्रकाशित: Dec 18, 2021| 10:20 शनिबार, पुस ३, २०७८
प्रतिक्रिया दिनुहोस्