बुधबार, जेठ ८, २०८२

बस र जिप ठोक्किँदा २७ जना घाइते

कैलालीमा बस र जिप ठोक्किँदा २७ जना घाइते भएका छन्।
 |  बुधबार, मंसिर २९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २९, २०७८

धनगढी– कैलालीमा बस र जिप ठोक्किँदा २७ जना घाइते भएका छन्।

बुधबार बिहान १० बजेतिर लम्कीचुहा नगरपालिका–३ गोराङ्गेमा काठमाडौंबाट महेन्द्रनगरतर्फ जाँदै गरेको सुपप्र ००२–००१ ख १०८४ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको से१च १५९३ नम्बरको स्कारपियो एकआपसमा ठोक्किएका हुन्। 

ठक्करबाट स्कारपियोमा सवार चालकसहित ३ जना र बसमा सवार ३८ जना गरी जम्मा ४१ जना मध्ये २७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। घाइतेहरुको लम्कीस्थित लालरत्न अस्पतालमा उपचार भइरहेको र अन्य सवार सकुशल अवस्थामा रहेको प्रहरीले बताएको छ।

बस कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ बस्ने वर्ष ३४ को गणेश रानाले चलाएका थिए भने स्कारपियो कृष्णपुर नगरपालिका–६ बस्ने वर्ष ४८ वर्षीय मोतीराम डगौराले चलाएका थिए। 


प्रकाशित: Dec 15, 2021| 12:34 बुधबार, मंसिर २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।