आइतबार, साउन १२, २०८२

माध्यमिक तहको शिक्षकको विज्ञापन आह्वान [विवरण सहित]

शिक्षक सेवा आयोगले माध्यमिक तहको एक हजार ५६५ शिक्षकको नयाँ पदपूर्तिका लागि खुला विज्ञापन गरेको छ।
 |  बुधबार, मंसिर २९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २९, २०७८

काठमाडौं- शिक्षक सेवा आयोगले माध्यमिक तहको एक हजार ५६५ शिक्षकको नयाँ पदपूर्तिका लागि खुला विज्ञापन गरेको छ।

परीक्षा आवेदन फारम पुस २९ गतेसम्म भरिसक्नुपर्ने छ। तर, दोब्बर दस्तुर तिरेर माघ ६ गतेसम्म आवेदन दिन सकिने छ। समावेशीका लागि अतिरिक्त शुल्क बुझाउनुपर्ने छ।

परीक्षा आवेदन अनलाइनमार्फत भर्ने व्यवस्था गरिएको छ । पहलो चरणको परीक्षा सञ्चालन हुने आयोगले जनाएको छ।

प्रकाशित: Dec 15, 2021| 07:50 बुधबार, मंसिर २९, २०७८
प्रतिक्रिया दिनुहोस्