बुधबार, जेठ ८, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • जसपाले गठन गर्‍यो मधेश प्रदेश समिति, अध्यक्षमा रामबाबु कुमार यादव

जसपाले गठन गर्‍यो मधेश प्रदेश समिति, अध्यक्षमा रामबाबु कुमार यादव

जनता समाजवादी पार्टीले आफ्नो मधेश प्रदेश समिति गठन गरेको छ। रामबाबु कुमार यादवको नेतृत्वमा प्रदेश कमिटि गठन गरिएको छ।
 |  बुधबार, मंसिर १५, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १५, २०७८

जनकपुरधाम- जनता समाजवादी पार्टीले आफ्नो मधेश प्रदेश समिति गठन गरेको छ। रामबाबु कुमार यादवको नेतृत्वमा प्रदेश कमिटि गठन गरिएको छ। 

जनकपुरधाममा बुधबार प्रदेश समितिका निवर्तमान अध्यक्ष विजय कुमार यादवले रामबाबुको नेतृत्वमा ११ सदस्यी समिति घोषणा गरेका हुन्। एक अध्यक्ष, पाँच उपाध्यक्ष, एक मुख्यसचिव, ३ सचिव र एक कोषाध्यक्षको नाम घोषणा गरिएको हो।

समितिमा एक अध्यक्ष, पाँच उपाध्यक्ष, एक मुख्यसचिव, ३ सचिव र एक कोषाध्यक्षको नाम घोषणा गरिएको हो। उपाध्यक्ष पदमा रामपृत पासवान, शम्भु झा, शेष नारायण यादव, वृजमोहन तिवारी र राम सेवक यादव छन् भने मुख्य सचिवमा दिनेश कुमार यादव, सचिवमा त्रय युसुफ अलि, निरा साह र शैलेश कुमार साह र कोषाध्यक्षमा रेणु यादवलाई चयन गरिएको जसपाका केन्द्रिय कार्यकारिणी सिमति सदस्यसमेत रहेका मन्त्री विजयकुमार यादवले बताए।

पार्टी एकीकरण पश्चात केन्द्रीय कार्यकारिणी  समिति, केन्द्रीय समिति, संघीय परिषद गठन भइसकेको अवस्थामा पार्टीको कात्तिक १५ गते बसेको प्रदेश परिषद्‌को निर्णय अनुसार बुधबार समिति गठन गरिएको हो।

प्रकाशित: Dec 01, 2021| 19:22 बुधबार, मंसिर १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।