बुधबार, जेठ ८, २०८२

देशभर दसैंको चहलपहल [दस तस्बिरमा]

देशभर दसैंको चहलपहल सुरु भएको छ।
 |  मंगलबार, असोज २६, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २६, २०७८


दसैंको सातौं दिन फूलपाती भित्र्याउन तनहुँको व्यास–४ स्थित कालिका मन्दिरमा डोली लिएर जाँदै नेपाल प्रहरी। तस्बिर : रासस

काठमाडौंको असनमा किनमेल गर्नेको भीड। तस्बिर : दिनेश श्रेष्ठ

 

काठमाडौंको बूढानीलकण्ठ मन्दिरमा पूजाअर्चना गर्दै श्रद्धालु। तस्बिर : दिनेश श्रेष्ठ

ताप्लेजुङस्थित  पाथीभरामा पूजापाठ गर्दै तीर्थ यात्री। तस्बिर : रासस

 

पोखराका मुख्य बजार चिप्लेढुङ्गा, महेन्द्रपुललगायतका फुटपाथमा कपडा किन्दै सर्वसाधारण। तस्बिर : रासस 

पोखराको याम्दीमा  बिक्रीका लागि राखिएका च्याङ्ग्रा र भेंडा।  तस्बिर : रासस..

पर्वत सदरमुकाम कुश्माबजारस्थित गरिमा विकास बैंक र प्रभु बैंकमा सामाजिक सुरक्षा भत्ता बुझ्न  पालो कुर्दै वृद्धवृद्धा। तस्बिर : रासस

.

रोजगारीका लागि भारतका विभिन्न सहरमा पुगेका नेपाली दसैं मनाउन कञ्चनपुरको गड्डाचौकीबाट नेपाल फर्किंदै। तस्बिर : रासस 

राजधानीको न्युरोडस्थित एक व्यावसायिक भवनमा रंगरोगन गर्दै श्रमिक। तस्बिर :  दिनेश श्रेष्ठ 


 


 

प्रकाशित: Oct 12, 2021| 09:21 मंगलबार, असोज २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।