सोमबार, असार २३, २०८२

कालिकोटको सभापतिमा पौडेल पक्षमा शाही सर्वसम्मत

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत कालीकोटको सभापतिमा अम्मबहादुर शाही सर्वसम्मत चयन भएका छन्।
 |  आइतबार, असोज १७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज १७, २०७८

काठमाडौं- नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत कालीकोटको सभापतिमा अम्मबहादुर शाही सर्वसम्मत चयन भएका छन्। 

उपसभापतिमा मीनबहादुर बोगटी र नन्दबहादुर शाही सर्वसम्मत भएका हुन् भने सचिवमा नगेन्द्र विष्ट र मातृका सिंह सर्वसम्मत चयन भएका छन्। 

असोज १८ गतेसम्म २१ वटा हिमाली जिल्लाको निर्वाचन सम्पन्‍न गरिसक्ने निर्वाचन समितिले जनाएको छ। यही क्रममा शनिबारदेखि हिमाली जिल्लाको जिल्ला तहको अधिवेशन सुरु भएको हो। 

प्रकाशित: Oct 03, 2021| 20:40 आइतबार, असोज १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।