आइतबार, जेठ १२, २०८२
  • गृहपृष्ठ
  • समाज
  • पछिल्लो २४ घण्टामा ३ हजार ८४० जनामा संक्रमण पुष्टि, ३३ को मृत्यु

पछिल्लो २४ घण्टामा ३ हजार ८४० जनामा संक्रमण पुष्टि, ३३ को मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ८४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
 |  बुधबार, साउन १३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, साउन १३, २०७८

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ८४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ८०८ जनाको परीक्षण गर्दा सो संख्यामा कोरोना संक्रमण पुष्टि भएको हो। यो २४.२ प्रतिशत हो।

पछिल्ला दिनमा कोरोना संक्रमण बढ्दै गएको मन्त्रालयले जनाएको छ। सोही अवधिमा १ हजार ९९३ जना संक्रमणमुक्त भएका छन् भने ३३ जनाको मृत्यु भएको छ। 

नेपालमा कुल  ३८ लाख ७९ हजार ४१० जनाको परीक्षण गर्दा ७ लाख ४६ हजार ६५७ जनामा संक्रमण पुष्टि भएकोमा ६ लाख ४९ हजार ७२ जना संक्रमण मुक्त भएका छन् भने कुल ९ हजार ७७१ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांक छ।

प्रकाशित: Jul 28, 2021| 10:58 बुधबार, साउन १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।