बिहीबार, जेठ ९, २०८२
  • गृहपृष्ठ
  • फोटो
  • कोरोनाकालमा कस्तो देखियो साउने सोमबार? हेरौँ १२ तस्बिरमा

कोरोनाकालमा कस्तो देखियो साउने सोमबार? हेरौँ १२ तस्बिरमा

कोरोना भाइरसको महामारीका कारण यस वर्ष शिवालयहरु बन्द गरिएका छन्। जसका कारण भक्तजनहरुले पहिलेजस्तो शिवालयमा पुगेर पूजाआजा गर्न पाएनन्।
 |  सोमबार, साउन ४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, साउन ४, २०७८

काठमाडौं- कोरोना भाइरसको महामारीका कारण यस वर्ष शिवालयहरु बन्द गरिएका छन्। जसका कारण भक्तजनहरुले पहिलेजस्तो शिवालयमा पुगेर पूजाआजा गर्न पाएनन्।

गत वर्षझै यस वर्ष पनि सामान्य रुपमा साउने सोमबार मनाइएको छ। साउनको पहिलो सोमबार उपत्यकामा देखिएका केही प्रतिनिधिमूलक दृष्य १२ तस्बिरमा।

 

 

 

 

 

 

 

 

 

प्रकाशित: Jul 19, 2021| 12:24 सोमबार, साउन ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।