शुक्रबार, जेठ १०, २०८२
  • गृहपृष्ठ
  • फोटो
  • पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध प्रदर्शन [तस्बिरहरु]

पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध प्रदर्शन [तस्बिरहरु]

पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै विद्यार्थी संगठनहरुले विरोध प्रदर्शन गरेका छन्।
 |  बिहीबार, असार २४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असार २४, २०७८

काठमाडौं– पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै विद्यार्थी संगठनहरुले विरोध प्रदर्शन गरेका छन्।

प्रदर्शनमा सहभागीहरुले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता, महिला हिंसा अन्त्य गर, चितवनकी सुजिता भण्डारीको हत्यारा पत्ता लगाउ, संसद् विघटन खारेज गरलगायत माग गरेका थिए।

प्रकाशित: Jul 08, 2021| 10:44 बिहीबार, असार २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।