शुक्रबार, जेठ १०, २०८२

४ तस्बिरमा तोप चराको गुँड बनाउने कला

कीर्तिपुरको भत्केपार्टीमा पैयुँको रूखमा बनाएको कलात्मक तोप चराको गुँड। तोप चरा भँगेरा वर्गमा पर्दछ। यसलाई इन्जिनियिरङ चरा पनि भनिन्छ। तोप चरा प्रेम र सिपको लागि प्रसिद्ध छ।
 |  बुधबार, जेठ १९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १९, २०७८

काठमाडौं- कीर्तिपुरको भत्केपार्टीमा पैयुँको रूखमा बनाएको कलात्मक तोप चराको गुँड। तोप चरा भँगेरा वर्गमा पर्दछ। यसलाई इन्जिनियिरङ चरा पनि भनिन्छ। तोप चरा प्रेम र सिपको लागि प्रसिद्ध छ।

तोप चराको गुण बनाउने कलासम्बन्धी तस्बिर हेर्नुहोस्। 

प्रकाशित: Jun 02, 2021| 14:57 बुधबार, जेठ १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।