सोमबार, जेठ ६, २०८२

चलचित्र उद्योगलाई निषेध आदेश अवधिको विद्युत डिमान्ड शुल्कमा छुट

सरकारले चलचित्र उद्योगलाई निषेध आदेश अवधिको विद्युत डिमान्ड शुल्कमा छुट दिने जनाएको छ। 
 |  शनिबार, जेठ १५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १५, २०७८

काठमाडौं - सरकारले चलचित्र उद्योगलाई निषेध आदेश अवधिको विद्युत डिमान्ड शुल्कमा छुट दिने जनाएको छ। 

उत्पादन मुलुक उद्योग होटल तथा चलचित्र उद्योगलाई निषेध आदेश अवधिको विद्युत डिमान्ड शुल्क छुट दिने व्यवस्था मिलाइएको अर्थमन्त्री विष्णुप्रसाद पोडेलले बताएका छन्।

कोभिड १९ प्रभावित होटल, ट्राभल, यातायत र पर्यटन व्यवसाय, सार्वजनिक यातायात, हवाई सेवा, चलचित्र उद्योग, हस्तकला उद्योग, सञ्चारगृह र विज्ञापन सेवा, टेलरिङ, व्यूटी पार्लर तथा हेल्थक्लबजस्ता व्यवसायले आर्थिक वर्ष २०७८/८९ मा तिर्नुपर्ने इजाजत तथा नविकरण दस्तुर छुट दिई स्वत नविकरण हुने व्यवस्था मिलाइएको उनले बताए।

प्रकाशित: May 29, 2021| 11:53 शनिबार, जेठ १५, २०७८
प्रतिक्रिया दिनुहोस्