आइतबार, असार ८, २०८२

यी हुन् एमाले ओली समूहले मनोनीत गरेका केन्द्रीय सदस्य

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समूहको केन्द्रीय कमिटी बैठकले २२ जनालाई केन्द्रीय कमिटीमा मनोनित गरेको छ। 
 |  शुक्रबार, फागुन २८, २०७७

बीपी अनमोल

बीपी अनमोल

शुक्रबार, फागुन २८, २०७७

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समूहको केन्द्रीय कमिटी बैठकले २३ जनालाई केन्द्रीय कमिटीमा मनोनित गरेको छ। 

शुक्रबार बसेको बैठकले माओवादी केन्द्रमा नफर्किएका रामबहादुर थापासहित २३ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको ओली समूहका नेता राजेन्द्र गौतमले जानकारी दिए। 

ओली पक्षको बैठकले खनाल–नेपाल पक्षसँग सल्लाह नगरी मंसिर २ देखि ६ गतेसम्म एमालेको राष्ट्रिय महाधिवेशन गर्ने निर्णय पनि गरेको छ। 

एमालेको यसअघि २४१ सदस्यीय केन्द्रीय कमिटी थियो। 

मनोनितको नामावली 

रामबहादुर थापा 
टोपबहादुर रायमाझी
लेखराज भट्ट
मणिचन्द्र थापा 
प्रभु साह
टंक आङ्बुहाङ
पासाङ शेर्पा 
ज्वाला साह 
टेकबहादुर बलम्पाकी 
कमल लकाई
मनोज थापा 
विषमलाल अधिकारी 
लिलाबहादुर थापा 
दधिराम न्यौपाने 
दिनेश पन्थी 
नविन रोका 
धर्मराज रेग्मी 
डम्बर विष्ट 
गौरी शंकर थारु 
झपट बोहरा 
दावा लामा 
चन्द्रबहादुर खड्का 

गिरधरि लाल

प्रकाशित: Mar 12, 2021| 11:32 शुक्रबार, फागुन २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।