काठमाडौं- महाकाली नदीमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइन काटिदिँदा दार्चुलाका जयसिंह धामी बेपत्ता भएको घटनाको विरोध गरिएको छ।
सोमबार लैनचौरसि्थत भारतीय राजदूतावास नजिक नेकपा एमालेको माधव नेपाल पक्षीय युवा संघले नाराबाजीसहित प्रदर्शन गरेको हो।