शनिबार, जेठ ११, २०८२

काठमाडौंमा राजावादीहरुको प्रदर्शन (फोटोफिचर)

काठमाडौंमा राजवादीहरुले प्रदर्शन गरेका छन्। नागरिक आन्दोलनका नाममा विभिन्न राजनीतिक दलमा आबद्ध व्यक्तिहरुले प्रदर्शन गरेका हुन्।
 |  शनिबार, मंसिर २०, २०७७

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

शनिबार, मंसिर २०, २०७७

काठमाडौं- काठमाडौंमा राजवादीहरुले प्रदर्शन गरेका छन्। नागरिक आन्दोलनका नाममा विभिन्न राजनीतिक दलमा आबद्ध व्यक्तिहरुले प्रदर्शन गरेका हुन्।

प्रर्दशनमा ‘राजा आउ, देश बचाउ’, ‘गणतन्त्र धोका हो’ जस्ता नाराहरु लगाइएको थियो।

प्रकाशित: Dec 05, 2020| 08:38 शनिबार, मंसिर २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।