शुक्रबार, जेठ २४, २०८२

नर्सिङ र मिडवाइफको परीक्षा मंसिरमा

काठमाडौं– नेपाल नर्सिङ परिषद्ले नर्स र मिडवाइफको लाइसेन्स परीक्षा मंसिरमा गर्ने भएको छ।
 |  शुक्रबार, असोज २, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २, २०७७

काठमाडौं– नेपाल नर्सिङ परिषद्ले नर्स र मिडवाइफको लाइसेन्स परीक्षा मंसिरमा गर्ने भएको छ।

परिषद्ले सूचना सार्वजनिक गर्दै वार्षिक कार्यतालिका अनुसार परीक्षा लिन लागिएको जनाएको छ। परिषद्ले परीक्षा फर्म ४ असोजदेखि ३ कात्तिकसम्म नियमित रुपमा भर्न सकिने बताएको छ । १५ कात्तिकसम्म दोब्बर दस्तुर तिरेर फर्म भर्न सकिनेछ।

नर्सिङ लाइसेन्स परीक्षाका लागि पीसीएल नर्सिङ वा विएस्सी नर्सिङ उत्तीर्ण भएको हुनुपर्ने र मिडवाइफका लागि व्याचलर इन मिडवाइफ्रि साइन्स (वीएमएस) उत्तीर्ण भएको हुनुपर्ने सूचनामा उल्लेख छ । परिक्षार्थीले अनलाईनबाट फर्म भर्न सक्नेछन् । 

प्रकाशित: Sep 18, 2020| 07:42 शुक्रबार, असोज २, २०७७
प्रतिक्रिया दिनुहोस्