बिहीबार, जेठ ९, २०८२

भिरबाट लडेर महिलाको मृत्यु, अम्बाको रुखबाट लडेर बालक घाइते

दार्चुलामा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ भने अम्बाको रुखबाट लडेर एक बालक घाइते भएका छन्।
 |  मंगलबार, असोज ५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ५, २०७८

धनगढी- दार्चुलामा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ भने अम्बाको रुखबाट लडेर एक बालक घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार जिल्लाको शैल्यशिखर नगरपालिका–१ बलाँचाकी ६० वर्षीय राधिका खडायतको भिरबाट लडेर मृत्यु भएको हो। 

जंगलमा घाँस काट्न गएकी राधिकाको दिउँसो भिरबाट लडेपछि उपचारका लागि गोकेलेश्वर अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ।

 मालिकार्जुन गाउँपालिका–३ का ५ वर्षीय भुपेस साउँद अम्बाको रुखबाट लडेर घाइते भएका हुन्। अम्बा टिप्न रुखमा चढेका उनी अकस्मात लडेर घाइते भएका हुन्। उनलाई उपचारको लागि गोकुलेश्वर अस्पताल लगिएको बताइएको छ।

प्रकाशित: Sep 21, 2021| 17:03 मंगलबार, असोज ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।