आइतबार, जेठ १२, २०८२

निषेधाज्ञाका सात दिन : सात तस्बिर

निषेधाज्ञाका कारण सडक सुनसान छ। पसल(व्यवसाय ठप्प छ। मानिसहरु घरबाट निस्किन पाएका छैनन्। यद्यपि, अत्यावश्यक सामानको आपूर्ति र कारोबार भने ठप्प छैन।
 |  बुधबार, भदौ १०, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १०, २०७७

काठमाडौं- कोरोना भाइरसको संक्रमण फैलिन नदिन काठमाडौं उपत्यकामा ७ दिनदेखि निषेधाज्ञा जारी छ।

आज (बुधबार) सम्मका लागि जारी भएको निषेधाज्ञा ७ दिन थपेर १७ गतेसम्म बढाउने निर्णय भइसकेको छ।

निषेधाज्ञाका कारण सडक सुनसान छ। पसल(व्यवसाय ठप्प छ। मानिसहरु घरबाट निस्किन पाएका छैनन्। यद्यपि, अत्यावश्यक सामानको आपूर्ति र कारोबार भने ठप्प छैन।

निषेधाज्ञाका बाबजुद घरबाहिर निस्किनेहरु पनि थुप्रै छन्।

हेरौं, नेपाल समयका फोटो पत्रकार दिनेश श्रेष्ठले निषेधाज्ञाको समयमा काठमाडौंका विभिन्न स्थानमा खिचेका केही तस्बिर:

 

प्रकाशित: Aug 26, 2020| 10:17 बुधबार, भदौ १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।