शुक्रबार, जेठ ३, २०८२

काठमाडौं उपत्यकामा १०६ जना कोरोना संक्रमित थपिए

संक्रमितहरु काठमाडौंमा ७६१, ललितपुरमा १३४ र भक्तपुरमा ८२ जना छन् ।
 |  शुक्रबार, साउन २३, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २३, २०७७

काठमाडौं उपत्यकामा आज (शुक्रबार) कोरोना भाइरसका १०६ जना संक्रमित थपिएका छन्।

पछिल्लो २४ घण्टामा भएको पीसीआर परीक्षणका क्रममा काठमाडौंका ९२ जना, भक्तपुरका ४ जना र ललितपुरका १० जनामा संक्रमण पुष्टि भएको हो।

योसँगै उपत्यकामा संक्रमितको संख्या ९७२ पुगेको छ।

संक्रमितहरु काठमाडौंमा ७६१, ललितपुरमा १३४ र भक्तपुरमा ८२ जना छन् ।

हिजो बिहीबार काठमाडौंका ७६ जना, भक्तपुरका १ जना र ललितपुरका १० जनामा संक्रमण पुष्टि भएको थियो।

प्रकाशित: Aug 07, 2020| 16:32 शुक्रबार, साउन २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।