सोमबार, जेठ ६, २०८२

चट्याङसहित वर्षा हुन सक्ने, सतर्क रहन अनुरोध

देशमा प्रिमनसुन गतिविधि सक्रिय भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
 |  आइतबार, वैशाख ७, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ७, २०७७

देशमा प्रिमनसुन गतिविधि सक्रिय भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रिमनसुन गतिविधिका कारण हाल देशको प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशमा मेघ गर्जन तथा चट्याङसहित वर्षा गराउने बादल विकसित भइरहेको महाशाखाको भनाइ छ।

उक्त बादल पूर्वतिर सर्दै गएको हुनाले सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ।

प्रकाशित: Apr 19, 2020| 18:49 आइतबार, वैशाख ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।