आइतबार, जेठ १२, २०८२

बिहारमा डाक्टरले नै गरे सेल्फ क्वारेन्टाइनको माग

 |  शुक्रबार, चैत १४, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १४, २०७६

पर्याप्त सुरक्षा उपकरण नभएको भन्दै भारतको बिहारका डाक्टरहरुले सेल्फ क्वारेन्टाइनको माग गरेका छन्। पटनाको एनएमसीएच अस्पताललाई बिहारका लागि कोरोना अस्पताल बनाउने घोषणा सरकारले गरेको छ। तर सरकारकको यो निर्णयमा डाक्टरहरुले नै प्रश्न उठाएका छन्।

८३ जना डाक्टरले अस्पताल व्यवस्थापन तथा प्रधानमन्त्री कार्यालय, बिहारको स्वास्थ्य विभाग र मुख्यमन्त्री कार्यालयलाई पत्र लेख्दै भनेका छन्, ‘अस्पतालमा पीपीई तथा एन९५ मास्क डाक्टरकै लागि उपलब्ध छैन भने बिरामीलाई कसरी दिने ?’

डाक्टरहरुले आफू संक्रमित हुने चिन्ता व्यक्र गर्दै सेल्फ क्वारेन्टाइनको माग गरेका छन्। एनएमसीएचमा दुई जना कोरोना पोजेटिभ बिरामी छन् । उक्त अस्पताललाई कोरोना अस्पतालको रुपमा घोषणा गरिएकाले थप बिरामी आउने निश्चित रहेको डाक्टरले बताएका छन् । जनसंख्याका हिसाबले भारतको चौथो ठूलो राज्य बिहारमा लकडाउनको उल्लंघन भइरहेको छ। 

बीबीसी

 

प्रकाशित: Mar 27, 2020| 04:28 शुक्रबार, चैत १४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।