शुक्रबार, जेठ १०, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • नेपाल धितोपत्र बोर्डको अध्यक्षमा भिष्म ढुंगाना नियुक्त

नेपाल धितोपत्र बोर्डको अध्यक्षमा भिष्म ढुंगाना नियुक्त

नेपाल धितोपत्र बोर्डको अध्यक्षमा भिष्म ढुंगाना नियुक्त भएका छन्।
 |  सोमबार, पुस २१, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, पुस २१, २०७६

काठमाडौं- नेपाल धितोपत्र बोर्डको अध्यक्षमा भिष्म ढुंगाना नियुक्त भएका छन्।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ढुंगानालाई अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो।

ढुंगाना नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक हुन्। उनी बोर्डमा यसअघि विज्ञका रुपमा संचालक नियुक्त भएका थिए।

प्रकाशित: Jan 06, 2020| 14:55 सोमबार, पुस २१, २०७६
प्रतिक्रिया दिनुहोस्