शुक्रबार, जेठ २४, २०८२

बेसी झर्न थाले चौंरी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

मनाङ : पृष्ठभूमिमा अन्नपूर्ण दोस्रो,  तेस्रो, चौथो र तिलिचो पिक । खर्कमा चौंरीका बथान धमाधम बेसीतर्फ झर्न थालेका छन्। यतिबेला मनाङको उच्च हिमाली बस्तीबाट किसानहरुले चौंरी गोठ सार्न थालेका छन्। जाडोयाम सुरु भएसँगै मनाङका चौंरी गोठहरु बेसीमा सार्न थालिएको हो। 
कात्तिकदेखि फागुनसम्म चौंरी गोठ बेसीमा राखिन्छ । मौसममा बारम्बार हुने परिवर्तनले हिमाली क्षेत्रका पशुपालक किसान समस्यामा पर्ने गरेका छन्। पशुचौपाया लिएर जंगलमा निस्किएका किसान मौसम पविर्तनको जोखिममा पर्ने गरेका छन्। यसरी गोठ सार्दा दोहोरो खर्च हुने र परिश्रम पनि बढी पर्ने किसान बताउँछन् ।  
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।