शनिबार, जेठ २५, २०८२

सयपत्रीको बहार (फोटो फिचर)

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

मुलुकभर तिहारको उल्लास छाएको छ। फूल, रङ र झिलिमिली बत्तीको पर्व तिहारका बेला सयपत्री, मखमली र गोदावरी फूलको बढी खपत हुन्छ।

पसल, व्यावसायिक प्रतिष्ठान र घरमा सयपत्री फूलको माला लगाएपछि लक्ष्मी आगमन हुने विश्वास छ।

राजधानीमा मुलुकका विभिन्न स्थानसहित भारतबाट समेत सयपत्री फूलको आयात हुन्छ। ललितपुरको नखिपोटमा फूल टिप्दै व्यवसायी, रमाउँदै बालिका र झुम्मिएको पुतली।








प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।