मंगलबार, जेठ ७, २०८२

निर्वाचन आयोगमा बुधबार जे देखियो [तस्बिरहरू]

प्रस्तावित नेकपा एकीकृत (समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा सांसदहरुले बुधबार निर्वाचन आयोग पुगेर दल दर्ताका लागि हस्ताक्षर सनाखत गराएका छन्।
 |  बुधबार, भदौ ९, २०७८

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

बुधबार, भदौ ९, २०७८

काठमाडौं– प्रस्तावित नेकपा एकीकृत (समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा सांसदहरुले बुधबार निर्वाचन आयोग पुगेर दल दर्ताका लागि हस्ताक्षर सनाखत गराएका छन्। 

आवेदन दिएकाहरुको हस्ताक्षर सनाखतका लागि आयोगले आज बोलाएको थियो। नेकपा (एमाले) र जनता समाजवादी फुटेर नयाँ दल बनेका हुन्। 









प्रकाशित: Aug 25, 2021| 13:40 बुधबार, भदौ ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।