बिहीबार, जेठ १६, २०८२

इन्धनको मूल्य प्रतिलिटर दुई रुपैयाँ घट्यो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- नेपाल आयल निगमले इन्धनको मूल्य प्रतिलिटर दुई रुपैयाँ घटाएको छ । भारतीय आयल निगम (आइओसी)ले पठाएको नयाँ मूल्यसूचीअनुसार निगमले इन्धनको भाउ घटाएको हो । 

मूल्य समायोजनपश्चात् पेट्रोल प्रतिलिटर १ सय ८ रुपैयाँ, डिजेल प्रतिलिटर ९६.५० र मट्टितेल पनि ९६.५० पैसा कायम गरिएको छ । निगमले हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखेको छ ।

निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार आइओसीले जुन १६ मा पठाएको मूल्यसूचीअनुसार इन्धानको भाउ घटाइएको हो ।

घटेको नयाँ मूल्यसूची आइतबार राति १२ बजेदेखि लागू भएको छ पेट्रोलियम प्रदार्थमा स्वचालित मूल्य प्रणाली लागु भएपछि हरेक १५÷१५ दिनमा मुल्य समायोजन हुँदै आएको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।