शुक्रबार, जेठ १०, २०८२

कञ्चनपुरमा शिक्षक र प्रहरीबीच झडप, १५ जना घाइते

दरबन्दी मिलानको विषयलाई लिएर शिक्षक संघले भीमदत्त नगरपालिकामा लगाएको ताला प्रहरीले खोलेपछि शिक्षक संघका पदाधिकारी र प्रहरीबीच झडप भएको हो।
 |  शुक्रबार, भदौ ४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ४, २०७८

काठमाडौं- कञ्चनपुरमा शिक्षक र प्रहरीबीच झडप भएको छ। दरबन्दी मिलानको विषयलाई लिएर शिक्षक संघले भीमदत्त नगरपालिकामा लगाएको ताला प्रहरीले खोलेपछि शिक्षक संघका पदाधिकारी र प्रहरीबीच झडप भएको हो।

झडपमा क्रममा दुवैतर्फ १५ जनाभन्दा बढी घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार स्थिति नियन्त्रणमा लिन पाँच सेल अश्रु ग्याससमेत प्रहार गरिएको छ।

अहिले महेन्द्रनगर बजार क्षेत्र तनावग्रस्त बनेको छ। स्थितिलाई नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Aug 20, 2021| 13:29 शुक्रबार, भदौ ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।