शुक्रबार, जेठ ३, २०८२

प्रधानमन्त्रीलाई राष्ट्रपति भनेपछि स्पष्टीकरण माग

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडाैं - प्रधानमन्त्री केपी शर्मा ओलीलाई राष्ट्रपति भनेर सम्बोधन गरेको विषयमा परराष्ट्र मन्त्रालयले दिल्लीस्थित नेपाली नियोगलाई स्पष्टीकरण सोधेको छ। नियोगले गम्भीर त्रुटी गरेको भन्दै परराष्ट्रले स्पष्टीकरण सोधेको हो।

भारतका लागि नियुक्त राजदूत निलाम्बर आचार्यले भारतीय राष्ट्रपति रामनाथ कोविंदसमक्ष बुझाएको ओहोदा प्रमाणपत्रबारे फागुन अन्तिम साता विज्ञप्ति जारी गर्ने क्रममा ’नेपालका राष्ट्रपति केपी शर्मा ओलीले भारतीय समकक्षी कोविंदको व्यक्तिगत स्वास्थ्य तथा प्रशन्नताको कामना गरेको’ विवरणसहित उल्लेख गरेको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।