शुक्रबार, जेठ ३, २०८२

काठमाडौंमा पनि उच्च सतर्कता

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडाैं - केहीदिन यता उपत्यकालगायत देशका विभिन्न भूभागमा सुरक्षा चुनौती बढेपछि काठमाडौंमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ। काठमाडौंका चोक चोकमा ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ। विप्लव समूहले ठाउँ ठाउँमा बम राख्दै जनजीवनलाई आतंकित गर्न थालेपछि ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको काठमाडाैं प्रहरी परिसरका प्रमुख एसएसपी बसन्तकुमार लामाले नेपाल समयलाई बताए। उनले हेडक्वार्टरबाटसमेत प्रहरी परिचालित गरिएको जानकारी दिए।

सरकारले विप्लव समूहमाथि प्रतिबन्ध लगाएपछि सुरक्षा चुनौती बढ्न सक्ने भन्दै उपत्यकामा उच्च सुरक्षा सतर्कता अपनाइएको हो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।