शुक्रबार, जेठ ३, २०८२

पैसा खाएर ‘मिस तामाङ’ को उपाधी दिएको आरोप

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – बाह्रौ संस्करणको ‘मिस तामाङ’ प्रतियोगिता पारदर्शी नभएको भन्दै प्रतिस्पर्धीहरुले असन्तुष्टि जनाएका छन्। प्रज्ञाप्रतिष्ठानमा शनिबार भएको फाइनल छनोटप्रति १८ प्रतिस्पर्धीले असन्तुष्टि जनाएकी हुन्।

कार्यक्रमकी संयोजक रन्जीता तामाङले १२ लाख पैसा खाएर छनोट गरेको भन्दै उनीहरुले असन्तुष्टि जनाएका हुन्। प्रतियोगीतामा २३ जना सहभागी थिए। 

प्रतियोगीतामा प्रथम स्थान सरिता पाख्रिनले हासिल गरेकी थिइन्। यस्तै सविना डोङ द्वितिय, अप्सरा स्याङ्ताङ तृतिय, कविता यौङ्जङ् चौथो र लक्कीसा स्याङ्ताङ् पाँचौं भएकी थिइन्। 

अप्सराले हिन्दीमा जवाफ दिँदा पनि उनलाई छनोट गरेको, पैसा आएर छनोट गरेको लगाएतका आरोप रन्जीतामाथि लागेका छन्। उनले विभिन्न ब्यक्तिलाई फोन गर्न लगाएर आफूले गरेका गलत कामको प्रचार नगर्न धम्कि दिने गरेको समेत प्रतियोगीहरुले गुनासो गरेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।