शुक्रबार, जेठ ३, २०८२

वर्ष दिनमा गृहमन्त्रीले गरेका १० काम

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले मन्त्रालयको जिम्मेवारी सम्हालेको सोमबार एक वर्ष पुग्यो।  एक वर्ष पुगेको अवसरमा मन्त्रालयले उनका उपलब्धी सार्वजनिक गरेको छ। 

थापाले एक वर्षमा गरेका मुख्य १० उपलब्धिमूलक कामको विवरण सार्वजनिक गरेका हुन्। गृहमन्त्री थापाले एक वर्षको अवधिलाई आफूले सिकाइएकै रुपमा लिएको जनाएका छन्। 

नेपालको संविधान, कानून र नेपाल सरकारको मार्गचित्रलाई व्यवस्थित तवरले कार्यान्वयनमा ल्याउन गृह प्रशासन सुधार कार्ययोजनाको कार्यान्वयन गरिएको गृह मन्त्रालयले जनाएको छ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।