काठमाडौं – बिटुमिन तथा ब्यारेल उद्योग सञ्चालन गरि ठुलो रकम ठगि गरेर फरार रहेका योगेन्द्रमणी दाहाल पक्राउ परेका छन्। दाहाललाई महानगरीय अपराध महाशाखा काठमाडौंले बालुवाटारबाट पक्राउ गरेको हो।
उनलाई १२ कारेड ३५ लाख ९६ हजार ५ सय चार रुपैयाँ ठगि गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो। काठमाडौं जिल्ला अदालतले दहाललाई २०७४ मंसिर १४ गते दोषि ठहर गदै दुई वर्ष जेल साजय तथा १२ कारेड ३५ लाख ९६ हजार ५ सय चार रुपैयाँ जरिवानको फैसला गरेको थियो।
भत्तपुर ठिमी नगरपालीका– १७ कौसलटारका दाहाल अदालतको फैसलापछि फरार थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४