शुक्रबार, जेठ ३, २०८२
  • गृहपृष्ठ
  • समाज
  • तत्काल महाधिवेशन डाक्न कांग्रेसका युवा नेताको ८८ पेज लामो प्रस्ताव

तत्काल महाधिवेशन डाक्न कांग्रेसका युवा नेताको ८८ पेज लामो प्रस्ताव

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं-कांग्रेसका १२ युवा नेताले तत्काल महाधिवेशनकको  मागसहित ८८ पृष्ठ लामो प्रस्ताव नेतृत्वसमक्ष बुझाएका छन् । 

युवा केन्द्रीय सदस्यले तत्काल १४ औं महाधिवेशन गर्न नेतृत्वसमक्ष माग गरेका हुन् । उनीहरुले नेतृत्वको जिम्मेवारी युवाको काँधका गएमात्र पार्टी बलियो हुन सक्ने दाबी गर्दैै नेतृत्व तत्काल युवा पुस्तालाई हस्तान्तरण गर्न माग गरेका हुन् । 

महाधिवेशन माग गर्ने केन्द्रीय सदस्यहरूमा चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, रत्ना शेरचन, गगन थापा, बद्री पाण्डे, जीवन परियार, गुरुराज घिमिरे, प्रदीप पौडेल, कल्याण गुरुङ, रामकृष्ण यादव र किरण यादव छन् ।

गत असारमा हेटौंडामा भएको कांग्रेसका जिल्ला सभापतिहरुको भेलामा पनि युवा नेताहरुले तत्काल महाधिवेशनको माग गरेका थिए ।

हेर्नुहोस कांग्रेसका युवा नेताहरुको प्रस्ताव 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।