शनिबार, जेठ ११, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • सेनाको ट्रकले ठक्कर दिँदा घाइते भएकी किशोरीको उपचारका क्रममा मृत्यु

सेनाको ट्रकले ठक्कर दिँदा घाइते भएकी किशोरीको उपचारका क्रममा मृत्यु

कैलालीको गोदावरी नगरपालिका ८ स्याउमा नेपाली सेनाको ट्रकले ठक्कर दिँदा घाइते भएकी किशोरीको मृत्यु भएको छ।
 |  बिहीबार, साउन २८, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २८, २०७८

धनगढी- कैलालीको गोदावरी नगरपालिका ८ स्याउमा नेपाली सेनाको ट्रकले ठक्कर दिँदा घाइते भएकी किशोरीको मृत्यु भएको छ।

दुर्घटनामा गम्भिर घाइते भएकी धनगढी उपमहानगरपालिका–११ की १५ वर्षीया विद्या रानाको धनगढीस्थित नवजीवन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

पूर्वबाट पश्चिमतर्फ आइरहेको प्रदेश ३–०१–००१ ग ३७३२ नम्बरको सेनाको ट्रकले म २ प २१७८ नम्बरको मोटरसाइकलाई ठक्कर दिँदा ३ जना घाइते भएका थिए।

अन्य २ जना घाइतेको धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। घाइते हुनेमा धनगढी उपमहानगरपालिका ५ जाईका १७ वर्षीय कृष बम र वडा नम्बर ३ का ३४ वर्षीय उमेश कार्कीको रहेका छन्।

प्रकाशित: Aug 12, 2021| 09:03 बिहीबार, साउन २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।