सोमबार, असार २, २०८२

बारा-२ मा गठबन्धनकै दुई उम्मेदवार

सत्ता गठबन्धनमा भए पनि नागरिक उन्मुक्तिले छुट्टै उम्मेदपारी दर्ता गराएको हो। योसँगै बारा-२ मा गठबन्धनका दुईजना उम्मेदवार भएका छन्।
 |  सोमबार, चैत २०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, चैत २०, २०७९

काठमाडौं- प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ बारामा नागरिक उन्मुक्ति पार्टीका डा. कमरुल्लाह अन्सारीले उम्मेदवारी दर्ता गराएका छन्। उनको प्रस्तावकमा रामचन्द्र चौधरी र सर्मथकमा दिपेन्द्रकुमार साह रहेका छन्। 

सत्ता गठबन्धनबाट भने जसपाका उपेन्द्र यादवले उम्मेदवारी दर्ता गराएका छन्। यादवलाई कांग्रेस, माओवादीलगायत दलको समर्थन छ। सत्ता गठबन्धनमा भए पनि नागरिक उन्मुक्तिले छुट्टै उम्मेदपारी दर्ता गराएको हो। योसँगै बारा-२ मा गठबन्धनका दुईजना उम्मेदवार भएका छन्।
 

प्रकाशित: Apr 03, 2023| 14:51 सोमबार, चैत २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...