अर्घाखाँचीको मसुरपाटा (सेल्फी डाँडा)मा श्रीमती राधिका शाक्यका साथमा एमाले अध्यक्ष तथा पूर्वप्रम केपी शर्मा ओली। एमालेले सञ्चालन गरिरहेको मिसन ग्रासरुट अभियान कार्यक्रमका लागि ओली अर्घाखाँची पुगेका हुन्। तस्बिर: ओलीको सचिवालय
प्रकाशित: Mar 27, 2023| 09:16 सोमबार, चैत १३, २०७९
हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।