शनिबार, जेठ ४, २०८२

जनगणना २०७८ : छोरा जन्माउने बढे

गत वर्षको आँकडाअनुसार ५२.८ प्रतिशत छोरा र ४७.३ प्रतिशत छोरी जन्मिएको पाइएको हो।
 |  शुक्रबार, चैत १०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १०, २०७९

काठमाडौं– राष्ट्रिय जनगणनाअनुसार नेपालमा छोरा जन्माउने दर बढेको देखिएको छ। शुक्रबार सार्वजनिक गरिएको जनगणना प्रतिवेदन २०७८ अनुसार छोरीभन्दा छोरा ५ प्रतिशत बढी जन्मेको देखिएको हो।

गत एक वर्षको आँकडाअनुसार ५२.८ प्रतिशत छोरा र छोरी ४७.३ प्रतिशत छोरी जन्मिएको पाइएको हो।

एक वर्षमा ४ लाख १२ हजार ९३५ बच्चाबच्स् जन्मिएका छन्। यीमध्ये २ लाख १८ हजार ७४  छोरा र १ लाख ९४ हजार ८ सय ६१ छोरी जन्मिएका हुन्। एक वर्षकोे अवधिमा सबैभन्दा धेरै २०–२४ वर्षका महिलाले ३६.८ प्रतिशत बच्चालाई जन्म दिएका छन्।

प्रकाशित: Mar 24, 2023| 16:30 शुक्रबार, चैत १०, २०७९
प्रतिक्रिया दिनुहोस्