स्याङ्जा, पाल्पा र गुल्मी जिल्लालाई जोड्ने गरी कालीगण्डकी नदीमाथि निर्माण गरिएको तीनमुखे झोलुङ्गे पुल । पुल सञ्चालनमा आएपछि यात्रुलाई आवतजावतमा सहज हुनुका साथै पुल हेर्नका लागि पर्यटक आउने गरेका छन् । तस्बिरः रासस
प्रकाशित: Mar 13, 2023| 06:15 सोमबार, फागुन २९, २०७९
हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।