बागलुङ, म्याग्दी र रुकुमको सिमानामा फैलिएको नेपालको एकमात्र ढोरपाटन शिकार आरक्ष भ्रमणमा पुगेका आन्तरिक पर्यटकहरु घोडा चढेर रमाउँदै । ढोरपाटनमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । तस्बिर: सन्तोष गौतम/रासस
प्रकाशित: Mar 13, 2023| 03:00 सोमबार, फागुन २९, २०७९
हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।