छपाइको जिम्मेवारी पाएका निकायले पनि टालटुले जवाफ दिएर पन्छने गरेका थिए। सर्वत्र विरोध, चासो र चिन्ता हुँदा पनि तालुकदार निकायले पनि स्पष्ट जवाफ दिने गरेको थिएन।
चालू आव २०७९/८० साउनदेखि माघसम्म जिल्लाका विभिन्न ठाउँमा भएका सवारी दुर्घटनामा परेर १५ जनाले ज्यान गुमाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले विवरण सार्वजनिक गरेको हो।
प्रहरीले प्रचण्डविरुद्ध नारा लगाउने युवालाई नियन्त्रणमा लिँदा मुख थुनेको दृष्य सञ्चार माध्यममा सार्वजनिक भएपछि नागरिक स्तरबाटै प्रधानमन्त्रीको विरोध भइरहेको छ।
युनियनले प्रधानमन्त्री एवं प्रतिष्ठानका कुलपति प्रचण्डलाई पत्र सम्प्रेषित गर्दै रिक्त विभिन्न पदाधिकारी नियुक्तिमा प्रतिष्ठानमा कार्यरत चिकित्सक, कर्मचारीलाई प्राथमिकतामा राख्न माग गरेको हो।