बागलुङ रामरेखाको यस विद्यालयमा ५२ जिल्लाका २९५ विद्यार्थी अध्ययनरत रहेको प्रधानध्यापक रेशमबहादुर श्रीसले जानकारी दिए। विद्यालयमा अधिकांश सुस्त श्रवण भएका विद्यार्थी अध्ययन गरिरहेका छन्।
डाला र नाङ्लासँगै छेउमै राखेका प्लास्टिकका सामान भने धमाधम बिक्री भइरहेको देखिन्छ। झन्डै एक सय किलोमिटर पश्चिमबाट डालो र नाङ्लो बेच्न आएका उनीहरूलाई खाली हात घर फर्किनुपर्ला कि भन्ने चिन्ताले...