प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीन महिनामै सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन्। सातौं पटक मन्त्रिपरिषद् विस्तार गर्दा सरकारले पूर्णता भने पाएको छैन।
बिहीबारको दस दलीय गठबन्धनको बैठकमा जनमतलाई उद्योग मन्त्रालयको जिम्मा दिइने भने पनि आजको मन्त्रिपरिषद् विस्तारमा खानेपानी दिइएपछि मन्त्री खानले बुझाए राजीनामा।
पछिल्लो तीन महिनामा सात पटक मन्त्रिपरिषद् पुनर्गठन, एमाले नेतृत्वको गठबन्धन भत्किएपछि कांग्रेसलाई सत्तारुढ बनाउन आज प्रधानमन्त्री प्रचण्डले शीतलनिवासलाई बेफुर्सदिलो पारेका हुन्।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम स्वीकृतिका कागजातमा विभिन्न समस्या देखिएपछि आगामी १ वैशाखदेखि ७५३ वटै स्थानीय पालिकाबाट आवेदन दिने व्यवस्था मिलाउने भएको।