बिहीबार, साउन १६, २०८२
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रविधि
प्रदेश
बिहीबार, साउन १६, २०८२
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रविधि
प्रदेश
नेपाल समय
नेपाल समय
राष्ट्र बैंकले जारी गर्यो वित्तीय साक्षरता मार्गदर्शन
वित्तीय साक्षरता मार्गदर्शन जारीपछि बैंक तथा वित्तीय संस्थाले वार्षिक कार्यक्रम तयार पारेरै वित्तीय साक्षरताका कार्यक्रम सञ्चालन गर्नुपर्नेछ।
नेपाल समय संवाददाता | शनिबार, चैत १८, २०७९
प्रकाशशरण मेरै जोडबलमा अर्थमन्त्री भएका हुन् : रक्षामन्त्री खड्का
महतलाई अर्थ मन्त्रालय दिने सहमतिपछि १९ मन्त्रालय बाँकी रहेकामा पार्टी सभापति देउवाले आफूलाई छानीछानी रोज्न लगाएको मन्त्री खड्काको धारणा।
नेपाल समय संवाददाता | शनिबार, चैत १८, २०७९
तूइन् पारीको म्युजिक भिडियो सार्वजनिक
र्देशक हुमागाईंले राम नवमीको अवसर पारेर ‘तूइन् पारी’ बोलको गीत सार्वजनिक गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, चैत १८, २०७९
घट्टको कुलोमा डुबेर अछाममा एक बालकको मृत्यु
अछाममा घट्टको कुलोमा डुबेर एक बालकको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, चैत १८, २०७९
धनगढी आउँदै गरेको जीप तोलीमा दुर्घटना
बैतडीबाट धनगढी आउँदै गरेको जीप तोलीमा दुर्घटना भएको छ।
नेपाल समय संवाददाता | शनिबार, चैत १८, २०७९
प्रधानमन्त्री दाहालले भने- पहिल्यैदेखि राम्रो खेलाडी हुँ
प्रधानमन्त्री पुष्पकमल दाहालले आफू पहिल्यैदेखि राम्रो खेलाडी रहेको बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, चैत १८, २०७९
रामपुर कृषि क्याम्पसको स्ववियु चुनावप्रति कांग्रेस असन्तुष्ट
नेपाली कांग्रेसले चितवनको खैरहनीस्थित रामपुर कृषि क्याम्पसको सवतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा धाधँली भएको आरोप लगाएको छ।
नेपाल समय संवाददाता | शनिबार, चैत १८, २०७९
सुदूरपश्चिममा हावाहुरीसहित वर्षाको सम्भावना
पश्चिमी वायुका कारण आज सुदूरपश्चिमका केही स्थानमा मेघ गर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
नेपाल समय संवाददाता | शनिबार, चैत १८, २०७९
माग सम्बोधन नभएसम्म घर नफर्कने मिटरब्याज पीडितको अडान
मिटरब्याज पीडितहरूले प्रधानमन्त्री प्रचण्डलाई सरकारी निवास बालुटारमा भेटेर माग सम्बोधन नहुन्जेल काठमाडौं नछाड्ने अडानसहित बुझाए ६ बुँदे माग।
नेपाल समय संवाददाता | शनिबार, चैत १८, २०७९
काठमाडौंबाट लागूऔषध सेवन गरी सवारी हाक्ने चार चालक पक्राउ
काठमाडौंको कोटेश्वर क्षेत्रमा गरिएको विशेष चेकिङका क्रममा लागूऔषध सेवन गरी सवारी साधन चलाउने चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
नेपाल समय संवाददाता | शनिबार, चैत १८, २०७९
प्रधानमन्त्री र मिटरब्याज पीडितबीच वार्ता जारी
तराईका विभिन्न जिल्लाबाट पैदल यात्रा गरी काठमाडौंमा न्याय माग्न आएका मिटरब्याज पीडित र प्रधानमन्त्री पुप्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल जारी रहेको छ।
नेपाल समय संवाददाता | शनिबार, चैत १८, २०७९
गाँजासहित पर्साबाट सात जना पक्राउ
प्रहरीले पर्साका विभिन्न स्थानबाट गाँजासहित ७ जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, चैत १८, २०७९
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि आइतवार बिहान १० बजे बस्ने भएको छ।
नेपाल समय संवाददाता | शनिबार, चैत १८, २०७९
सरकारले मिटरब्याज पीडितको समस्या छिटो सामाधान गर्नुपर्छ : नैनसिंह महर
नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले आन्दोलनरत मिटरब्याज पीडितका समस्या सम्बोधनमा सरकार गम्भीर बन्नुपर्ने बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, चैत १८, २०७९
वार्ताका लागि बालुवाटार पुगे मिटरब्याज पीडित
तराईका विभिन्न जिल्लाबाट पैदल यात्रा गरी काठमाडौंमा न्याय माग्न आएका मिटरब्याज पीडित प्रधानमन्त्रीसँग भेटका लागि बालुवाटार पुगेका छन्।
नेपाल समय संवाददाता | शनिबार, चैत १८, २०७९
टरिगाउँ विमानस्थलः पहिलेकै धावनमार्ग विस्तारको तयारी
नेपाल समय संवाददाता | शनिबार, चैत १८, २०७९
रसुवागढी नाका आजदेखि पूर्ण सञ्चालन
आंशिक रुपमा सञ्चालन हुँदै आएको रसुवागढी नाका आजदेखि पूर्णरुपमा सञ्चालनमा आएको छ।
नेपाल समय संवाददाता | शनिबार, चैत १८, २०७९
दुर्गम गाउँका बस्तीमा सडकले फेरियो जनजीवन
ताराखोला गाउँपालिका–५ मदमडाँडामा तीन वर्ष अगाडि सडक पुग्यो। सडक पुगेपछि स्थानीयले अहिले घरमै दैनिक उपभोग्य सामग्री किनमेल गर्न सक्छन्।
नेपाल समय संवाददाता | शनिबार, चैत १८, २०७९
क्यान्सर पीडितको उपचारमा १७ लाख जुट्यो
खोटाङको बराहपोखरी गाउँपालिका–२ सुन्तलेका क्यान्सर पीडित चन्द्रकुमार राईको उपचारका लागि आर्थिक सहयोग जुटाइएको छ।
नेपाल समय संवाददाता | शनिबार, चैत १८, २०७९
चट्याङ लागेर सिरहामा ट्रक चालकको मृत्यु
सिरहाको मिर्चैयामा चट्याङ लागेर एक ट्रक चालकको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, चैत १८, २०७९
46
47
48
49