हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।
नेपाली चलचित्रको प्रिमियर, घोषणालगायत कार्यक्रम काठमाडौं केन्द्रित भइरहँदा शुक्रबारदेखि प्रदर्शनमा आउने चलचित्र ‘बहाव’को प्रिमियर कास्कीको पोखरामा हुने भएको हो।
२०७८ असारमा दोर्दी खोलामा आएको बाढीले क्षति पुर्याएका ४ वटा टावर पुनर्निर्माण सम्पन्न गरी बिहीबारबाट प्रसारण लाइनलाई पूर्ण रुपमा सञ्चालनमा ल्याइएको हो।